News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

आज पश्चिम बन्द


July 25th, 2008


सवारीसाधनमाथिको क्षत्रि्रति सरकारले ध्यान नदिएको भन्दै आज फेरि यातायात व्यवसायीहरुले बन्द गरेका छन् ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १० । लगातार विद्यार्थीहरुको बन्दमा भएको सवारीसाधनमाथिको क्षत्रि्रति सरकारले ध्यान नदिएको भन्दै आज फेरि यातायात व्यवसायीहरुले बन्द गरेका छन् । यातायात व्यवसायीहरुद्वारा गरिएको सुदुर पश्चिम बन्दका कारण यातायात पुरै ठप्प भएको छ । सरकारले यातायात व्यवसायीहरुले बन्दको क्रममा भएको क्षतिको उचित क्षतिपर्ूर्ति नदिएसम्म यातायात ठप्प पार्ने जनाएका छन् ।




PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.