News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

माओवादी सरकारमा जान तीन र्सत


July 25th, 2008


अध्यक्ष प्रचण्डले माओवादी सरकारमा जानको लागि तीन र्सत अगाडी सारेको बताउनुभयो ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १० । नेकपा माओवादीले संविधानसभामा प्रतिनिधित्व गर्ने २४ दलस

"ग गरेको छलफल पछि पत्रकारहरुस"ग बोल्दै माओवादीका अध्यक्ष प्रचण्डले माओवादी सरकारमा जानको लागि तीन र्सत अगाडी सारेको बताउनुभयो । अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमका गठबन्धन राजनैतिक गठबन्धन भएका देशको लागि खतरा हुने जनाउदै त्यसको बिघठन हुनु पर्ने, सरकार संचालन गर्दा आफूहरुको प्रतिबद्धताले विशेष स्थान पाउनुपर्ने र आफुहरुले सरकारको नेतृत्व गर्ने भए दर्ुइ वर्षम्म सरकार ढाल्ने खेल हुन नहुने शर्त आफ्नो पार्टर्ीी अगाडी सारेको बताउनुभयो । बैठकमा नेपाली कांग्रेसबाहेकका २घ दलले माओवादीलाई सरकारको नेतृत्वका लागि आव्हान गरेका थिए । विशेषगरी साना दलले ठूलो दलको हैसियतले सरकार गठनको आग्रह गरेका थिए ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.