News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

सुभाषचन्द्र नेम्वाङ निर्विरोध


July 25th, 2008


संविधानसभाको अध्यक्षमा सुभाषचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ
 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १० । संविधानसभाको अध्यक्षमा सुभाषचन्द्र नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको छ । हिजो भएको संविधानसभाको बैठकमा बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य केवि गुरुङले नेम्वाङ निर्विरोध भएको घोषणा गर्नुभएको थियो ।

नवनिर्वाचित संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले सहमति र सहकार्यमा जोड दिनुपर्ने बताए । सबै दलहरु एकढिक्का भएर समयमै संविधान निर्माणमा जुट्नुपर्ने बताए । दलिय र्स्वर्थ तोडेर संविधान निर्माणमा केन्द्रित हुनुपर्ने धारण पनि उहा

"ले व्यक्त गर्नुभयो ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.