News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

राष्ट्रपति छलफलमा व्यस्त


July 26th, 2008


आज बिहान भएको सो बैठकमा राष्ट्रपति डा.रामवरण यादवले नया" सरकार गठन र सहमतिको राजनीति अगाडि बढाउन मधेसवादी दलस"ग भेट्नुभएको जानकारीमा आएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण ११ । नया

" सरकार र माओवादी शर्तका बारेमा छलफल गर्न हिजै देखि राष्ट्रपति डा. रामवरण यादव व्यस्त हुनुभएको छ । उहा"ले बेलुकी नेपाली कांग्रेसका नेताहरु, माओवादीका बरिष्ठ नेताहरुलाई भेट गर्नुभएको थियो । त्यसैक्रममा आज बिहान १० बजे राष्ट्रपति डा. यादवले मेधेसी दलहरुस"ग छलफल गर्नुभएको छ । आज बिहान भएको सो बैठकमा राष्ट्रपति डा.रामवरण यादवले नया" सरकार गठन र सहमतिको राजनीति अगाडि बढाउन मधेसवादी दलस"ग भेट्नुभएको जानकारीमा आएको छ ।


4 / 5 (2 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.