News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

कांग्रेसको घर सल्लाह आज


July 26th, 2008


आज बिहान नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बालुवाटारमा बसेको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १० । नेकपा माओवादीले संविधानसभामा प्रतिनिधित्व गर्ने २४ दलस

"ग गरेर तीन शर्त अगाडी सारेपछि नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने कि सरकारमा जाने भन्ने कुरा अझ दोधारमा बसेको छ । सोही क्रममा आज बिहान नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बालुवाटारमा बसेको छ । बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएकाले सबै केन्द्रीय सदस्यहरु छलफलमा उपस्थित हुनुहुन्थ्यो ।

आज भएको छलफलको शुरुमै कांग्रेस प्रवक्ता अर्जुन नरसिंह के.सीले माओवादीले भने जस्तै तीनदलको गठबन्धन टुट्दैन भन्नु भयो साथै माओवादी सबैभन्दा ठूलो दल भएका कारण आफुले शर्त राख्ने होइन बरु अरु दलको प्रस्ताव मान्न आग्रह गर्नुभयो । आजको केन्द्रीय समितिको बैठकले अब बन्ने सरकारको नेतृत्व र गठनबारे महत्वपर्ूण्ा निर्ण्र्ााहुने जानकारी प्राप्त भएको छ ।


5 / 5 (2 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.