काठमाडौं श्रावण ११ । ललितपुरको परम्परागत रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हु
"दैछ । आजको सो अवसरका नेपालको पहिलो राष्ट्रपतिको पनि उपस्थिति हुनेछ । राष्ट्रपतिको हैसियतले डा. रामवरण यादवले आज पहिलो पटक भोटो जात्राको अवलोकन गर्दै हुनुहुन्छ । यसअघि राजा जाने परम्पर रहे पनि राजतन्त्रको अन्त्यस"गै त्यो परम्पराको पनि अन्त्य गरिएको छ । सो अवसरमा राष्ट्रपतिलाई निमन्त्रणा गर्न ललितपुर प्रशासन कार्यलयले दर्ुइ दिन अगाडीनै गृह मन्त्रालयमार्फ औपचारिक निम्तो पत्र पठाइसकेको छ । यो राष्ट्रपतिद्वारा अवलोकन गरिने पहिलो र्सार्वजनिक सा"स्कृतिक कार्यक्रम हो ।
आज भोटो देखाउने कायक्रम सकिएपछि मत्स्येन्द्रनाथको मर्ूर्तिलाई ललितपुरकै बुङमति मन्दिरमा लगेर राखिन्ने चलन छ ।