नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल -प्रचण्डले नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनाउने चलखेल भइरहेको आरोप लगाउनु भएको छ ।
काठमाडौं श्रावण १२ । नया
" सरकारको गृहकार्य चलिरहेको बेला नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल -प्रचण्ड)ले नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई नै प्रधानमन्त्री बनाउने चलखेल भइरहेको आरोप लगाउनु भएको छ । संविधानसभामा ठूलो दलको हैसियतले अब सरकार निर्माणको जिम्मा माओवादीको हो भनेर संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले र्सार्वजनिक अभिव्यक्ति दिएपनि नया" सरकारको नेतृत्व अझै बिवादमै रहेको छ । राष्ट्रपति डा. यादवस"ग भएको भेटवार्तामा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले यदी माओवादीले सरकारको नेतृत्व नगर्ने हो भने आफ्नो पार्टर्ीी नै सरकारको नेतृत्व गर्ने जनाएको थियो । त्यस्तै कांग्रेसको केन्द्रीय समितिको बैठकले पनि अब बन्ने नया" सरकार नेपाली कांग्रेसकै नेतृत्वमा हुनुपर्ने जनाएको थियो । यद्यपी सो बैठक निर्ण्र्ााा नपुगिनै टुंगिएको थियो । यता अर्को ठूलो दल नेकपा एमालेपनि अब बन्ने सरकारको नेतृत्व आफ्नो पार्टर्ीी गर्नु पर्ने माग राख्दै आएका छ । कांग्रेसका केन्द्रीय नेताहरुले माओवादीले शर्तमाथि शर्त राख्दै आएको कारण तीनदलको समिकरण नटुट्ने जनाएको छ ।