News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

तर्राई जलमग्न


July 27th, 2008


पर्ूर्वी तर्राईको सुनसरी र सप्तरी जलमग्न भएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १२ । पर्ूर्वी तर्राईको सुनसरी र सप्तरी जलमग्न भएको छ । सप्तरीमा कोशी नदीको बाढीपछि राजविराज बजार जलमग्न भएको हो । सप्तरीका तीनवटा गाविसका ५ हजार भन्दा विस्थापित भएका छन भने राजविराजमा १ मिटरसम्म पानी जमेको छ । यसैगरी सुनसरीको ३ वटा गाविस पनि जलमग्न भएको छ । सुनसरीको इनरवामा पानी पसेपछि ४ सय घर डुबानमा परेको छ भने अधिकांश सरकारी कार्यालयहरु डुबानमा परेका छन् ।




PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.