ललितपुरको परम्परागत रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हिजो राष्ट्रपति डा. यादवद्वारा अवलोकन गरियो ।
काठमाडौं श्रावण १२ । ललितपुरको परम्परागत रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हिजो राष्ट्रपति डा. यादवद्वारा अवलोकन गरियो । सो अवसरमा सपथ ग्रहण पछि विवादमा परेका उपराष्ट्रपति परमानन्द झापनि सरिक हुनुहुन्थ्यो । नेपाली राष्ट्रिय पोशाकमा उहा
" सो सा"स्कृतिक समारोहमा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपतिको हैसियतले डा. रामवरण यादवले पहिलो पटक भोटो जात्राको अवलोकन गर्नुभएको हो । यसअघि राजा जाने परम्पर रहे पनि राजतन्त्रको अन्त्यस"गै त्यो परम्पराको पनि अन्त्य गरिएको छ । यो राष्ट्रपतिद्वारा अवलोकन गरिएको पहिलो र्सार्वजनिक सा"स्कृतिक कार्यक्रम हो ।