News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

२५ दलको बैठक शुरु


July 28th, 2008


संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलको बैठक आज बिहानदेखि शुरु भएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १२ । संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलको बैठक आज बिहानदेखि शुरु भएको छ । नया

" सरकारको नेतृत्व र स्वरुपको बारेमा छलफल गर्न सो बैठकको आयोजना गरिएको हो । नेकपा माओवादीको अग्रसरतामा माओवादी संसदीय दलको कार्यलयमा सो बैठक बस्दैछ । उहा"ले तीनदलबीचको गठबन्धन, र्सार्क शिखर सम्मेलन लगायतका विषयमा दलहरुबीच छलफल हुने जानकारी नेकपा माओवादीका नेता कृष्णबहादुर महराले दिनुभयो । संविधानसभाको सबैभन्दा ठूलो दल माओवादीले आफ्नो नेतृत्वमा सरकार बनाउन अरु दलस"ग ३ वटा र्सत राखेपछि यसअघि बिहिबार बसेको २५ दलको बैठक बिना निष्कर्षटुंगिएको थियो ।




PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.