काठमाडौं श्रावण १४ । आज विहानैदेखि मोडल अस्पतालमा तनाव सिर्जना भएको छ । व्यवस्थापन र कर्मचारीको बिरोधका कारण आज मोडल अस्पताल क्षेत्रमा बिहानै देखि तनाव देखिएको छ । व्यवस्थापनले कर्मचारीको हक हितको विषयलाई ध्यानमा नराखेको र व्यवस्थापनको फितलो व्यवस्थाले गर्दा कर्मचारीहरुलाई काम गर्न हम्मे हम्मे परेपछि कर्मचारीहरुले बिरोध गरेका छन् ।