काठमाडौं श्रावण १४ । नयाँ सरकारको रुपरेखा र नेतृत्वको विषयलाई लिएर आज बिहानै एमाले र माओवादीको बैठक बसेको छ । बैठकमा माओवादीका र्शीष नेताहरुका साथै नेकपा एमालेका र्शीष नेताहरुको सहभागिता रहेको थियो । आजको सो बैठकमा नयाँ सरकारको नेतृत्वको र गठनको बारेमा छलफल हुने बताईएको छ ।