News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

गिरिजाप्रसाद कोइराला र नेपालको भेट


July 29th, 2008


गिरिजाप्रसाद कोइरालाले आज बिहानै नेकपा एमालेका नेता माधव कुमार नेपालसँग उहाँकै निवास काटेश्वरमा भेटबार्ता भएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १४ । कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज बिहानै नेकपा एमालेका नेता माधव कुमार नेपालसँग उहाँकै निवास काटेश्वरमा भेटबार्ता भएको छ । आज बिहानै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँसँग भेट गरि नयाँ सरकारको नेतृत्वको बारेमा छलफल भएको बताउनुभयो । सरकार गठनमा एमाले र कांग्रेस सँगै हिड्ने प्रयासको रुपमा यो छलफललाई लिइएको छ । सो अवसरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले र्सार्क सम्मेलनको विषयमा पनि कुरा उठाउनु भएको श्रोतले जानकारी दिएको छ ।


2 / 5 (2 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.