काठमाडौं श्रावण १४ । र्सार्क देशहरुको सबैभन्दा ठूलो र महत्वपर्ूण्ा बैठक र्सार्क सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै सहभागि हुनको लागि ३५ सदस्यीय टोली गठन गरिएको छ । सो अवसरमा सहभागि हुनका लागि नेपाली कांग्रेसका सभापति एवं कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्ने निर्ण्र्ााभएको छ । देशमा नयाँ सरकारको गठन नभइसकेको कारण कोइरालाले नै र्सार्क सम्मेलनमा सहभागि हुने पक्का भएको छ भने यता माओवादीका अध्यक्ष प्रचण्डले र्सार्क सम्मेलन जस्तो महत्वपर्ूण्ा कार्यक्रममा देशको कामचलाउ सरकारको प्रतिनिधित्वले महत्वपर्ूण्ा निर्ण्र्ाालिन नहुने भन्दै सो को विरोध गर्नुभएको छ ।