News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

प्रहरीप्रति बिरोध र पर््रदर्शन


July 30th, 2008


प्रहरीको जिपले मोटरर्साईकलमा सबार एकै परिबारका ३ जना चढेको मोटरर्साईकललाई ठक्कर दिंदा तीनैजनाको मृत्यु भएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १५ । प्रहरीको जिपले मोटरर्साईकलमा सबार एकै परिबारका ३ जना चढेको मोटरर्साईकललाई ठक्कर दिंदा तीनैजनाको मृत्यु भएको छ । मृत्युभएकाहरुको आफन्तहरु र स्थानिय बासिन्दाहरुले आज पर्ूव पश्चिम राजमार्गको नवलपरासी सडक खण्ड अबरुद्ध पारेका छन् । हिजौ बेलुकी देखि पटक पटक स्थानिय बासिन्दा र प्रहरी बीच झडप भएको थियो । आज विहानै देखि नवलपरासीको ढुम्किबास तनाबग्रस्त भएको छ । त्यसैक्रममा लहान बजार पनि बन्द भएको छ । स्थानिय बासिन्दाहरुले प्रहरी बिटमा आगजनि गर्नुका साथै प्रहरी प्रशासनप्रति चक्र्को नारा लगाइरहेका छन् ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.