संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर ठूलो दलको हैसिएत पाएको नेकपा माओवादीलाई आव्हान गर्नुभएको छ ।
काठमाडौं श्रावण १५ । राष्ट्रपति डा. रामवरण यादवद्वारा सरकार गठनका लागि संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर ठूलो दलको हैसिएत पाएको नेकपा माओवादीलाई आव्हान गर्नुभएको छ । राष्ट्रपतिद्वारा सहमतिको सरकार गठन गर्नको लागि ७ दिनको अल्टिमेटम दिइएको छ । राष्ट्रपतिद्वारा दिइएको आव्हान स
"गै नेकपा एमालेले पनि माओवादीलाई सरकार गठनको लागि सुझाब दिएको छ ।