१५ साउनमा संयुक्तराष्ट्रसंघको आव्हानमा शान्तिस्थापनार्थ खटिन लागेका नेपाली सेनाको तालिमको पा"चखालमा उहा"ले शान्तिका लागि दत्तचित्त भएर लाग्न अनुरोध गर्नुभएको छ ।
काठमाडौं श्रावण १६ । १५ साउनमा संयुक्तराष्ट्रसंघको आव्हानमा शान्तिस्थापनार्थ खटिन लागेका नेपाली सेनाको तालिमको पा
"चखालमा नीरिक्षणपछि सन्देश दि"दै राष्ट्रपति डा. रामवरण यादवले नेपाली सेनालाई जनताको चाहनाअनुसार लोकतान्त्रिक पद्धतिबाट निर्देशित भएको सन्देश फैलाउन भन्नुभएको छ । उहा"ले शान्तिका लागि दत्तचित्त भएर लाग्न अनुरोध गर्नुभएको छ ।
नेपाली जनता र नेपालको शान्तिप्रतिको चाहनालाई विश्वसामु उदाहरणीय काम गरेर देखाउन नेपाली सेना सक्रिय हुने आशा व्यक्त पनि उहा
"ले गर्नुभयो । उहाले कर्तव्यनिष्ट भएर खटिन नेपाली सेनालाई सल्लाह दि"नुभयो । राष्ट्रपति निर्वाचित भएपछि डा. यादव पहिलोपटक सेनाको कार्यक्रममा सिरक भएका हुन् ।
नेपाली सेनाका प्रधानसेनापति रुक्माङगत कटवालले नेपाली सेना नेपाललको राष्ट्रियता, राष्ट्रिय अखण्डता र र्सार्वभौमिकताका लागि सधैं दत्तचित्त भएको बताउनुभयो । उहाले शान्तिका लागि नेपाली सेनाले महत्वपर्ूण्ा भूमिका निभाउदै आएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिने बताउनुभयो ।