राष्ट्रपतिद्वारा सरकार बनाउनका लागि आव्हान हुनेबित्तिकै नेकपा माओवादी सरकार बनाउने भएको छ ।
काठमाडौं श्रावण १६ । राष्ट्रपतिद्वारा सरकार बनाउनका लागि आव्हान हुनेबित्तिकै नेकपा माओवादी सरकार बनाउने भएको छ । हिजो सचिवालय बैठक बसी सरकार गठनका लागि तत्काल प्रक्रिया थाल्ने निर्ण्र्ाागरेको हो । बैठकको निर्ण्र्ाााई भोलि बस्ने सचिवालय बैठकबाट पारित गर्ने बताइएको छ । राष्ट्रपतिमा आफ्नो र्समर्थनप्राप्त उम्मेदवार हारेपछि सरकार नबनाइ प्रतिपक्षमा बस्ने निर्ण्र्ााा पुगेको माओवादी अहिले एकाएक परिवर्तन भएको छ । नेकपा माओवादीले सबै दललाई साथमा लिएर मात्र सरकार गठन गर्ने रणनीति बनाएको छ ।