News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

प्रधानमन्त्री कोइराला आज कोलम्बोमा


July 31st, 2008


प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यही शनिवारदेखि शुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -र्सार्क) को १५ औं शिखर सम्मेलनमा नेपालको नेतृत्व गर्दै आज कोलम्बो प्रस्थान गर्नु हुने भएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला
 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १६ । नेपालको नेतृत्व गर्दै कामचलाऊ प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यही शनिवारदेखि शुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -र्सार्क) को १५ औं शिखर सम्मेलनमा नेपालको नेतृत्व गर्दै आज कोलम्बो प्रस्थान गर्नु हुने भएको छ ।

आज अपरान्ह ३ बजेको जेट एयरको नियमित उडानबाट कोइरालाको नेतृत्वमा नेपाली टोली दिल्ली हु

"दै कोलम्बो जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिना बिभागीय मन्त्री एवं प्रधानमन्त्री कोइराला पुत्री सुजाता कोइराला, विदेश मामिलासम्बन्धी सल्लाहकार आदित्य बराल, प्रधानमन्त्रीका निजी चिकित्सक डा. अर्जुन कार्की, पनि प्रधानमन्त्रीस"गै जाने भएका छन् ।


5 / 5 (2 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.