News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

पहिरोमा पुरिएर ४ मृत्यु, ५ बेपत्ता


July 31st, 2008


जाजरकोटको सदरमुकाम खलंगामा गएराति आएको पहिरोमा परि एकै घरका ४ जनाको मृत्यु भएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १६ । जाजरकोटको सदरमुकाम खलंगामा गएराति आएको पहिरोमा परि एकै घरका ४ जनाको मृत्यु भएको छ । राति दर्ुइ बजेतिर लगातार बर्षपछि आएको पहिरोमा परि अमृता शाही, रमेश शाही, राज शाही र प्रमोद शाहीको मृत्यु भएको छ । खलंगाको मुलपानीमा गएको सो पहिलोमा परेका एक जनाको भने जिवितै उद्धार गरिएको छ । प्रहरीको अनुसन्धान अनुसार अझै पा

"च जना हराइरहेको बताएका छन् । पहिरोमा परि आधा दर्जन भन्द बढी चौपायासमेत पुरिएको समाचार प्राप्त भएको छ । हराइरहेका पा"च जनाको जिवितै उद्धार हुने संभावना कम रहे पनि प्रहरी र स्थानिय बासिन्दाहरु सक्रिय भएर सो क्षेत्रमा उद्धारका लागि लागिरहेका छन् ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.