भारतको प्रसिद्ध तिर्थ स्थल बद्रि केदार तिर्थ यात्रामा गएका ३६ नेपालीको मृत्यु भएको छ ।
काठमाडौं श्रावण १७ । भारतको प्रसिद्ध तिर्थ स्थल बद्रि केदार तिर्थ यात्रामा गएका ३६ नेपालीको मृत्यु भएको छ । ४० जना तिर्थ यात्रु बोकेको बस सडकबाट सय फिट तल अलकानन्द नदीमा खसेको थियो । यात्रुहरु बद्रिनाथको दर्शन पछि र्फदै गर्दा सो बस दर्ुघटनामा परेको थियो । र्
दर्घटनामा परेका यात्रुहरुको सनाखत हुनेक्रम जारी छ । हाल सम्म २२ जनाको शनाखत भइसकेको र बा
"की यात्रुको शनाखत हुने क्रम जारी छ । मृत्यु हुनेमा कुमारी बराल, सीताराम श्रेष्ठ, पुस्कर सुवेदी, रमा सुवेदी, चनमति रुकु, अलिया श्रेष्ठ, गीता श्रेष्ठ, अलफा नारायण न्यौपाने, सीता न्यौपाने, नन्द कुमार मानन्धर, नानि मैया" तामाङ, नानु थापा, भरत सुवेदी, भगवती सुवेदी, श्रीधर सुवेदी, मरारी मानन्धर, माधव नारायण मानन्धर, रामकृष्ण कार्की, बाबु काजी कार्की बालगोपाल विष्ट रहेका छन् ।