News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

आज फेरि नवलपरासि बन्द


August 1st, 2008


स्थानीय प्रशासनस"गको वार्ता बीना निष्कर्षुङ्गएिपछि नवलपरासीको दुम्कीबास सडक खण्ड आज विहानबाट फेरि बन्द भएको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

नपलपरासी श्रावण १७ । स्थानीय प्रशासनस

"गको वार्ता बीना निष्कर्षुङ्गएिपछि नवलपरासीको दुम्कीबास सडक खण्ड आज विहानबाट फेरि बन्द भएको छ । इलाका प्रहरी नया" बेलहानी दुम्कीवासमा हिजाृे भएको बार्ता बिना निस्कर्षटुंगिएपछि स्थानिय बासिन्दाहरुले आज बिहान ६ बजेदेखिनै फेरि बाटो बन्द गरेका हुन् । आज फेरि केही बेरमा बार्ता हुने तयारी जारी रहेको छ ।

प्रहरीको जीपले ठक्कर दिएर एकै घरका तीनजनाको ज्यान गएपछि उत्पन्न तनावलाई तहलगाउने क्रममा प्रहरीले व्यापक दमन गरेपछि सो क्षेत्र अझ तनाबग्रस्त भएको छ । सो क्रममा स्थानिय पत्रकारहरु माथि पनि निर्घर्ााकुटपिट भएपछि पत्रकार महासंघले त्यसको घोर भत्सना पनि गरेको छ । बाटो बन्द हु

"दा आज पनि पर्ूव पश्चिम हिडेका बसका यात्रीहरु बाटोमानै अलपत्र परेका छन् ।


5 / 5 (2 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.