आज अपरान्ह ४ बजेर २२ मिनेटदेखि ६ बजेर १३ मिनेटसम्म खग्रास र्सर्ूयग्रहण लाग्ने भएको छ ।
काठमाडौं श्रावण १७ । आज अपरान्ह ४ बजेर २२ मिनेटदेखि ६ बजेर १३ मिनेटसम्म खग्रास र्सर्ूयग्रहण लाग्ने भएको छ । खग्रास भए पनि नेपालमा भने खण्डाग्रास र्सर्ूयग्रहण मात्र देख्न सकिने ज्योतिषविज्ञहरुले बताएका छन् । ग्रहणको समय परावैजनिक नामक विकीरण सक्रिय हुने भएकाले नाङ्गो आ
"खाले ग्रहण हर्ेन नुहने बैज्ञानिकहरुको राय छ ।
चन्दमाले पृथ्वीलाई दर्ीघ वृत्ताकार कक्षमा परिक्रम गर्ने क्रममा चन्द्रमा, पृथ्वी र र्सर्ूय एउटै सिघा रेखामा परि र्सर्ूयको केही भाग चन्द्रमाले छेकिदिदा
" र्सर्ूय ग्रहण लाग्दछ । परावैजनिक नामक विकीरण सक्रिय हुने कारणले विकीरणको असरबाट जोगिन ग्रहण लागेको बेला खानपानसमेत बार्ने र ग्रहण लाग्नुअघि र ग्रहण सकिएपनि नजिकको जलाशय, धारा, खोला र नदीमा गएर स्नान, ध्यान, जप र ध्यान गर्ने धार्मिक परम्परा रहेको छ ।