News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

र्सार्क शिखर सम्मेलन आजदेखि


August 2nd, 2008


दक्षिण एसियाली सहयोग संगठन र्सार्कको १५औं शिखर सम्मेलन आज देखि श्रीलकाको कोलोम्बोमा शुरु भयो ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १८ । दक्षिण एसियाली सहयोग संगठन र्सार्कको १५औं शिखर सम्मेलन आज बिहान देखि श्रीलकाको कोलोम्बोमा शुरु भयो । र्सार्क सम्मेलनमा सहभागि हुनु अगावै नेपालबाट प्रतिनिधित्व गरेर जानुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले र्सार्कमा सहभागी हुन आउ

"नुभएका राष्ट्रप्रमुखहरुस"ग भेट गरिसक्नुभएको समाचार प्राप्त भएको छ । आज हुने र्सार्क सम्मेलन एक विषेश समारोहका बीच कोलोम्बोमा रहेको बन्दरानायके स्मृति सम्मेलन केन्द्रमा र्सार्क राष्ट्रका प्रमुखहरुले सम्मेलनको उद्घाटन गर्नुहुनेछ ।

सम्मेलनलागि पर्ूण्ा सुरक्षादिनको लागि कोलोम्बो लगायत बरिपरिका शहरहरुको सुरक्षा व्यवस्था कडा पारिएको छ । हवाइ साथ साथै स्थल सुरक्षा व्यवस्था संचालन गरिएको छ ।

आतंकवादलाई १५ औं र्सार्क सम्मेलनको प्रमुख एजेण्डाको रुपमा उठाइएको छ । नेपालमा वृहत शान्ति सम्झौता पनि आतंकवादको अन्त्य भएपनि अन्य देश भारत, पाकिस्तान, अफगानिस्तान आतंकवादको चपेटामा परिरहेकाले यस विषयलाई सम्मेलनमा मूल एजेण्डाको रुपमा अघि सारिएको हो । सम्मेलनमा बढ्दै गएको खाद्यान्न संकट, मौसम उर्जा, लगायतका विषयमा पनि छलफल हुनेछ भने र्सार्कदेशमा विकासका लागि र्सार्क फन्ट कोषको पनि स्थापना हुनेछ ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.