News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

नेपालमा अज्ञात रोग


August 2nd, 2008


शुरुमा टाउ"को दुख्ने , ज्वरो आउ"ने, वाकवाक लाग्ने र एक्कासी आ"खा बन्दहुने सो रोग यही हो भनेर अझै पत्ता लागिसकेको छैन ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

रामेछाप श्रावण १८ । रामेछाप भीरपानी गा.वि.समा एकाएक मानिसहरु विरामी पर्न थालेका छन् । शुरुमा टाउ

"को दुख्ने , ज्वरो आउ"ने, वाकवाक लाग्ने र एक्कासी आ"खा बन्दहुने सो रोग यही हो भनेर अझै पत्ता लागिसकेको छैन । रामेछाप लगायतका आसपासका क्षेत्रमा सो रोगले माहामारिकै रुपलिएको छ । रामेछापमा मात्र १ दर्जन भन्दा बढी विरामी सिकिस्त छन् । सिकिस्त भएपछि काठमाडौको बीर अस्पतालमा भर्ना भएका विरामीहरुलाई जाचिरहनुभएका डाक्टरहरुले पनि यही रोग हो भनेर किटान गर्न सकेका छैनन् । गाउ"मा तीनदिन देखि देखा परेको सरुवा रोगले महामारिकै रुप लिइसक्दा पनि गाउ"मा स्वास्थ्य कर्मी पुगेका थिएनन् । आज विहानै स्वास्थ्य कर्मी त्यस स्थानमा पुग्ने बताइएको थियो ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.