News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

पनौती शोकाकुल


August 2nd, 2008


अलकानन्द नदीमा खसेको सो बममा प्राय जसो यात्रु पनौतीका थिए ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १८ । भारतको प्रसिद्ध तिर्थ स्थल बद्री केदार तिर्थ यात्रामा गएका ३६ नेपालीको मृत्यु भएको खबरले हामी सबैलाई मर्माहित तुल्याएको छ । अलकानन्द नदीमा खसेको सो बममा प्राय जसो यात्रु पनौतीका थिए । अहिले पनौती क्षेत्र शोकाकुल भएको छ । कसैको आमा, कसैको भैजु त कसैको बुबा । एकैचोटी आफ्ना परिवारका तीनै सदस्य गुमाएका मृतकका आफन्त सरकारलाई आफ्नो आफन्तको लास सहि तरिकाले नेपालमा ल्याइयोस भन्ने माग गर्दैछन्। हाम्रो आफ्नै धर्म र संस्कृति अनुसारनै अन्तिम क्रिया गर्नपाए आफूहरुलाई सान्त्वना मिल्ने उनीहरुको राय छ ।




PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.