News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

माओवादीको साझा कार्यक्रम र्सार्वजनिक


August 3rd, 2008


नेकपा -माओवादी)ले राष्ट्रिय सहमतिको सरकार सञ्चालनका लागि संविधानसभामा रहेका सबै दलसमक्ष साझा न्यूनतम कार्यक्रमसम्बन्धी अवधारणा प्रस्तुत गरेको छ ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १९ । संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा -माओवादी)ले राष्ट्रिय सहमतिको सरकार सञ्चालनका लागि संविधानसभामा रहेका सबै दलसमक्ष साझा न्यूनतम कार्यक्रमसम्बन्धी अवधारणा प्रस्तुत गरेको छ ।

राष्ट्रियता र राष्ट्रिय हितको सर्ंवर्द्धन संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र राज्यको पुनः संरचना, दिगो शान्ति र शान्तिसुरक्षाको प्रत्याभूति, तात्कालिन राहत र पुनः निर्माण, क्रान्तिकारी सुधार तथा आर्थिक, सामाजिक रुपमान्तरणसम्बन्धी मूल विषयका आधारमा आगामी सरकारले के के गर्नुपर्छ भन्ने अवधारणा बु

"दागत रुपमा माओवादीले छलफलका लागि दलहरुसमक्ष राखेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमले माओवादीको तीनवटा प्रस्ताव अस्वीकार गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमल तीन दलिय गठबन्धन नटुट्ने भन्दै सहमतिका लागि गठबन्धनमा समाहित हुन नेकपा माओवादीलाई आग्रह पनि राखेको छ । माओवादीले भनेजस्तो कम्तिमा दर्ुइ वर्षसरकार स्थायी हुनुपर्ने ग्यारेन्टी दिन नसकिने स्पष्ट पनि तीन पार्टर्ीी गरेको छ ।


1 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.