नया" सरकार गठन गर्न राष्ट्रिपति डा. रामवरण यादवद्वारा दिईएको समय सकिद दर्ुइ दिन मात्र बा"की रहेपछि अहिले सबैदलहरु छलफलमा व्यस्त बनेका छन् ।
काठमाडौं श्रावण १९ । माओवादीलाई नया
" सरकार गठन गर्न राष्ट्रिपति डा. रामवरण यादवद्वारा दिईएको समय सकिद दर्ुइ दिन मात्र बा"की रहेपछि अहिले सबैदलहरु छलफलमा व्यस्त बनेका छन् । आजपनि नेकपा माओवादी र नेकपा एमालेको छुट्टाछुट्टै छलफल हुने भएको छ । त्यस्तै नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र्सार्क सम्मेलनमा भइरह"दा यता नेपाली कांग्रेस र एमालेको पनि छुट्टाछुट्टै बैठक आज बस्दै छ । आजको छलफल सरकार गठनका लागि माओवादीले पेश गरेको साझा निति तथा कार्यक्रम बारे केन्द्रीत रहनेछन् ।
आज बिहानैदेखि नेकपा माओवादी र नेकपा एमालेबीचको छलफल शुरु भएको छ । एमाले पार्टर्ीीार्यालय बल्खुमा अहिले बिहान ८ः३० मा शुरु भएको छलफलमा माओवादीले पेश गरेको साझा कार्यक्रम र सरकार गठनबारे छलफल हुने जानकारी आएको छ ।
नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले एमाले र माओवादीको दुइपक्षिय सहमतिमा पनि सरकार गठन हुनसक्ने बताउनु भएको छ ।