काठमाडौं श्रावण २० । १५ औं र्सार्क शिखर सम्मेलन सम्पन्न भएको छ । कोलम्बोको बन्दरानायके स्मृति अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा विशेष समारोहबीच ८९ बुंदे घोषणापत्र पारित गर्दै सम्मेलन सम्पन्न भएको छ । उक्त घोषणापत्रमा आतंकवाद नियन्त्रण, खाद्य सुरक्षा, उजाए अभाव अन्त गर्ने, गरिबी निवारण, शिक्षा, स्वास्थ्य, रोजगार लगायतलाई प्राथमिकतामा राखेको छ । र्सार्कका सदस्य राष्ट्रहरु यस क्षेत्रको चुनौती सामना गर्न सहकार्य र समन्वयका साथ अघि बढ्न सहमत भएका छन् ।
१५ औं र्सार्क सम्मेलनको समाप्तीस
"गै अब १६ औं र्सार्क सम्मेलन मालदिभ्सको राजधानी मालेमा हुनेभएको छ ।