News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

माओवादी आज साना बाम घटकस"ग भेट्दै


August 4th, 2008


आज बिहानैदेखि माओवादीले साना वामदलहरुस"ग भेट गरेको छ ।

 RELATED ARTICLES
सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

सरकार गठनको तयारी...

नया" सरकार गठन गर्न...

काठमाडौं श्रावण २० । नया" सरकारको गठनका लागि राष्ट्रपतिद्वारा आव्हान गरिएको समय अन्तिम घडीतिर लम्कदै गर्दा माओवादी अहिले व्यापक छलफलमा जुटिरहेको छ । आज बिहानैदेखि माओवादीले साना वामदलहरुस"ग भेट गरेको छ । नेकपा एकीकृत, लगायत संविधानसभामा प्रतिनिधित्व गर्ने साना वामदलस"गको सहकार्य बढाउनका लागि आज छलफल हुने जानकारी आएको छ । त्यस्तै आजको छलफलमा नया" सरकारको गठनका लागि पनि छलफल हुने जनाएको छ । यसअघिनै माओवादीले व्यापक सहमतिमा सरकार बनाउने कुरा घोषणा गरिसकेको छ ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.